la lección 5.
Ser Verbo (सेर भेर्बो)
(verbo) भेर्बो भनेको क्रिया हो । स्पेनिशमा ''Ser'' भनेको एउटा क्रिया हो । अंग्रेजीमा यसलाइ (To-Be Verb) टु.बि भर्ब पनि भनिन्छ । अंग्रेजीमा is, am, are, was,
were टु=बि भर्ब हुन् । ''Ser Verbo'' सेर सेर भेर्बो ''pronombres'' प्रोनोम्ब्रेसको पछि लाग्छ र ''pronombres'' प्रोनोम्ब्रेस अनुसार सेर भेर्बो पनि परिवर्तन हुन्छ । उदाहरणको लागि तलको टेबलमा ''pronombres'' प्रेनोम्ब्रेस र त्यसको पछि लाग्ने ''Ser Verbo'' सेर भेर्बो लाइ दिइएको छ ।
''Pronombres'' प्रोनोम्ब्रेस र त्यसको पछि लाग्ने ''Ser Verbo'' सेर भेर्बो
|
Pronombres प्रोनोम्ब्रेस
|
Ser (सेर)
|
||
|
Yo
|
यो
|
म
|
Soy
सोइ
|
|
Tú
|
तु
|
तिमी
|
Eres
एरेस
|
|
Usted
Él/Ella
|
उस्तेद
एल /
ऐया
|
तपाइ
उ/उनी
|
Es
एस
|
|
Nosotros
|
नोसोत्रोस
|
हामी
|
Somos
सोमोस
|
|
Vosotros
|
भोसोत्रोस
|
तिमीहरु
|
Sois
सोइस
|
|
Ustedes
Ellos/Ellas
|
उस्तेदेस
ऐयोस/ऐया
|
उनीहरु
|
Son
सोन
|
नोट यदि दुइपटक 'L' एल आउछ भने स्पेनिश भाषामा या को उच्चारण हुन्छ ।
तलका बाक्यहरु ''ser verbo'' सेर भेर्बो प्रयोग गरेर बनाइएका छन \
|
Yo soy de Nepal
यो सोइ दे नेपाल
|
म नेपालबाट हु ।
|
|
Tú eres joven
तु एरेस खोभेन
|
तिमी बयस्क हौ/छौ ।
|
|
Ella es profesora
ऐया एस प्रोफेसोरा
|
उनी शिक्षिका हुन् ।
|
|
Nosotros somos de Nepal
नोसोत्रोस सोमोस दे नेपाल
|
हामी नेपालबाट हौ ।
|
|
Vosotros sois de Nepal
भोसोत्रोस सोइस दे नेपाल
|
तिमीहरु नेपालबाट
हौ ।
|
|
Ustedes son muy inteligentes
उस्तेदेस सोन मुइ इन्तेलीखेन्तेस
|
तपाइहरु धेरै ट्यालेन्ट
हुनुहुन्छ ।
|
तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला !
No comments:
Post a Comment