Pages

Sunday, 5 June 2016

कहाँ जादैँ छौ - स्पेनिश भाषामा

यदि कसैलाइ कहाँ जान लागेको भनेर सोध्नुपर्यो भने तलको रमाइलो कुराकानि पढौँ





माग्ने बुढा : ¿Donde vas?
दोन्दे भास ?
कहाँ जादै छौ ?

Voy a casa de me novía.
भोइ कासा दे मि नोभिया
मेरो प्रेमिकाको घरमा जादै छु

माग्ने बुढा : ¿Donde esta?
दोन्दे एस्ता?
कहाँ  ?

धुर्मुस  : Esta muy cerca de mi casa.
एस्ता मुइ सेर्का दे मि कासा
मेरो घरबाट धेरै नजिक



तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला

No comments:

Post a Comment