स्पेनिश भाषामा केटा जातिलाइ मास्कुलीनो भनिन्छ भने केटि जातिलाइ फेमेनीनो भनिन्छ । नेपालिमा पुलिङ्ग र स्त्रलिङ्ग भनिन्छ र हरेक बस्तुलाइ मास्कुलीनो वा फेमेनीनो मा छुट्टाइएको हुन्छ । हामीले खाने स्याउ समेतलाइ एउटा बर्ग दिइएको हुन्छ र यो फेमेनीनोमा पर्छ ।
तलको टेबलमा यसको उदाहरण दिइएको छ ।
मास्कुलिन र फेमेनिन (Masculine
o Feminine) नामहरुको अगाडी एल, ला, लोस, लास (El, La,
Los, Las) को प्रयोग गरिन्छ । यदि धेरै संख्यामा छ भने मास्कुलिन (Masculine) नाम लाइ लोस (Los) र फेमेनिन (Feminine) नामलाइ लास (Las) ले जनाइन्छ ।
मास्कुलिन नामहरु
(Masculine Noun)
कुनैपनि बस्तुको उच्चारण गर्दा पछाडी ओ (0) आयो भने सामान्यतया सो बस्तु वा ठाउँ मास्कुलिन
(Masculine) मा पर्दछ भनेर बझ्नुपर्दछ र त्यसको अगाडी एल 'El' को प्रयोग गरिन्छ ।
तलको टेबलमा यसको उदाहरण दिइएको छ ।
El Cartero
|
एल कार्तेरो
|
पुरुष हुलाकी
|
El niño
|
एल निन्यो
|
बच्चा वा छोरा
|
El tio
|
एल तियो
|
अङकल
|
El
teatro
|
एल तेआत्रो
|
नाटक घर
|
El
gato
|
एल गातो
|
बिरालो
|
केहि मास्कुलिन नाउनहरु उच्चारण गर्दा पछाडी इ, ओ पनि आउन सक्छ जुन तल दिइएको छ ।
El
Estante
|
एल एस्तान्ते
|
किताब राख्ने र्याक
|
El
arbol
|
एल आरबोल
|
रुख
|
El Cojin
|
एल कोखिन
|
सिरानि
|
El
Gato
|
एल गातो
|
बिरालो
|
फेमेनिन नामहरु
(femenine noun)
साधारतया फेमेनिन
(Femenine) नाउन उच्चारण गर्र्दा पछाडी आ 'a' आउने गर्दछ । तलको टेबलमा फेमेनिन नाउनहरु
(femenine noun) दिइएको छ । उदाहरणमा अग्रेजिमा पनि दिइएको छ ।
La enfermera
|
ला एन्फेर्मेरा
|
The Nurse
|
नर्स
|
La
profesora
|
ला प्रोफेसोरा
|
The teacher
|
शिक्षिका
|
La
hija
|
ला इखा
|
The daughter
|
छोरी
|
La
rosa
|
ला रोसा
|
The rose
|
गुलाफ
|
La
guitarra
|
ला गीतार्रा
|
The guitar
|
गीतार
|
La
piscina
|
ला पीस्सीना
|
The pool
|
पोखरी
|
केहि फेमेनिन नाउनको पछाडी ओ तथा इ ('O' o
'O') पनि लाग्न सक्छ जुन तल दिइएको छ ।
La
foto
|
ला फोतो
|
The photo
|
फोटो
|
La
mano
|
ला मानो
|
The hand
|
हात
|
La
moto
|
ला मोतो
|
The motorcycle
|
मोटरसाइकल
|
la
calle
|
ला काइए
|
The road
|
सडक
|
la
carne
|
ला कार्ने
|
The meat
|
मासु
|
la
gente
|
ला खेन्ते
|
The people
|
मान्छे
|
तल मास्कुलिन र फेमेनिनको ( masculine o
feminine) प्रयोग गरेर बाक्य बनाइएको छ यसबाट पनि यिनीहरुको प्रयोग गर्ने तरिका बुझ्न सकिन्छ ।
मास्कुलिन
|
फेमेनिन
|
La manzana es roja.
|
El platano es amarillo.
|
ला मन्साना एस रोखा ।
|
एल प्लातानो एस आमारियो ।
|
आप रातो छ ।
|
केरा पहेलो छ ।
|
The apple is red.
|
The banana is yellow.
|
प्रयोग भइरहने शब्दहरु
O
|
ओ
|
or
|
वा, अथवा
|
Y
|
इ
|
and
|
र
|
तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला !
No comments:
Post a Comment