नेपाली भाषामा आफुभन्दा सानो वा आफ्नो छोरा, साथि लाइ हामी त वा तिमी भन्छौ र आफुभन्दा ठुलो ब्यक्तिलाइ हामी तपाइ भन्छौ तर स्पेनिश भाषामा त वा तिमी जनाउन तु
(Tu) भनिन्छ साधारणतया तु (Tu) आफुभन्दा उमेरमा ठुलो ब्यक्तिलाइ पनि भनिन्छ भने डक्टर, पाइलट वा ठुलो ब्यक्तिसँग कुरा गर्दा उस्तेद
(Usted) को प्रयोग गरिन्छ ।

No comments:
Post a Comment