Pages

Friday, 26 August 2016

धुर्मुस र सुन्तलीबिचको किनमेलमा भएको कुराकानी स्पेनिश भाषामा


   धुर्मुस बजारमा किनमेल गर्न गएको सुन्तलि एउटा पसलको साहुनी हो, आज हामी उनिहरुबिचको स्पेनिश भाषामा भएको कुराकानी हेरौ,


सुन्तलि : Buenos días ¿qué desea?
( बुएनोस दियास  ¿के देसेआ? )

धुर्मुस : Buenos días. Un kilo de tomates maduros.
( बुएनोस दियास, उन किलो दे तोमातेस मादुरोस )



सुन्तलि : गुड मर्निङ्ग, के चाहन्छौ?



धुर्मुस : गुड मर्निङ्ग, एक किलो पाकेको गोलभेडा देउ ।
सुन्तलि : ¿Algo más?
(¿आल्गो मास?)


धुर्मुस : ¿Tiene melocotones?
( तिएने मेलोकोतोनेस ?)

सुन्तलि : अरु थप केहि चाहिन्छ?



धुर्मुस : तिमीसँग आरु छ?
सुन्तलि : Sí, ¿cuántos quiere?
सि, ¿कुआन्तोस किएरेस?

धुर्मुस : Pues...kilo y medio.
(पुएस, किलो मेदिओ.)

सुन्तलि : , कति चाहन्छौ?


धुर्मुस : ठिक , एक किलो आधा देउ ।

सुन्तलि : Aquí tiene. ¿Algo más?
(¿आकि तिएने आल्गो मास?)


धुर्मुस : ¿Cuántos  cuesta este pollo?
( ¿कुआन्तोस कुएस्ता एस्ता पोईयो ? )

सुन्तलि : लिउ, यहाँ छन तिम्रो सामानहरु, अरु थप केहि चाहिन्छ ?



धुर्मुस : कति पर्छ यो कुखराको मासुको ?

सुन्तलि : Quinintos euros cincuenta
euros el kilo y ¿Algo más?
( किनिएन्तोस सिन्कुएन्ता युरोस एल किलो , आल्गो मास ?)




धुर्मुस :  Sí, ¿me da un litro de aceite de oliva, por favor?
(सि, मे दा उन लित्रो दे आसेइते दे ओलिभा, पोर फाभोर ?)

सुन्तलि : एक किलोको पाचसय पचास रुपैया पर्छ, अरु थप केहि चाहिन्छ?







धुर्मुस : , कृपया मलाइ एक लिटर ओलिभको तेल दिन्छौ ?

सुन्तलि : Aquí tiene.
(आकि तिएने)


धुर्मुस : Gracias.
(ग्रासियास .)

सुन्तलि : लिउ, यहाँ छन तिम्रो सामानहरु 



धुर्मुस : धन्यवाद ।







-तपाइलाई स्पेनिश भाषा कस्तो लाग्यो, कृपया राम्रो लाग्यो भने फेसबुकमा लाइक गरेर मलाइ अझ बढि पोस्ट लख्न सहयोग गर्नुहोस्  













No comments:

Post a Comment