Pages

Friday, 27 February 2015

सर्बनाम हरु (Pronombres) प्रोनोम्ब्रेस स्पेनिश भाषामा

सर्बनाम हरु (Pronombres) प्रोनोम्ब्रेस स्पेनिश भाषामा
प्रोनोम्ब्रेश भनेको नामको साटो प्रयोग हुने शर्बनाम हुन  अंग्रेजीमा यसलाइ pronoun प्रनाउन भनिन्छ . 

एक जनालाई जनाउने प्रोनोम्ब्रेशहरु 

Yo
यो
I
तु
तिमी
You
Usted
उस्तेद
तपाइ -आदर गरेर
You
Él
एल
He
Ella
ऐया
उनी -स्त्रीलिङ्ग
She

धेरै ब्यक्तिलाइ जनाउने प्रोनोम्ब्रेशहरु

Nosotros
नोसोत्रोस
हामी
We
Vosotros
भोसोत्रोस
तिमीहरु
You (Plural)
Ustedes
उस्तेदेस
तपाइहरु
You (Plural)
Ellos
ऐयोस 
तीनीहरु -
They (Masculine)
Ellas
ऐयास
तीनीहरु -स्त्रीलिङ्ग
They (Femenine)


हामीले प्रोनोम्ब्रे भन्नाले नामको साटो प्रयोग हुने शब्द हो भनेर बुभ्नुपर्दछ  त्यसैले प्रोनोम्ब्रेको प्रयोग गर्ने तरिका बुझ्नको लागी प्रोनोम्ब्रेलाइ तिन भागमा बिभाजन गर्न सकिन्छ 

पहिलो पुरुश

एकबचन यो (Yo)
पहिलो पुरुश वा यसलाइ अग्रेजीमा फस्र्ट पर्सन प्रनाउन पनि भनिन्छ जसले पहिले ब्यक्ति अर्थात  बोलिरहेको छु भने मलाई मैले जनाउनुपर्दा स्पेनिश भाषामा यो भनेर जनाउदछु  यो को अर्थ नेपालीमा  हुन्छ   बोलिरहेको छु  अहिले मलाइ जनाउनको लागि  को प्रयोग गरे जस्तै यो आब्लो भनेर स्पेनिशमा भन्न सकिन्छ जसको अर्थ  बोल्छु हुन्छ 

बहुबचन नोसोत्रोस (Nosotros)
अब  बाहेक अरुपनि व्यक्ति छन भने मैले हामी भनेर जनाउनुपर्छ  जसलाइ स्पेनिश भाषामा नोसोत्रोस भनिन्छ 

दोस्रो पुरुष
एकबचन तु , उस्तेद (Tú, Usted)
यदि मैले  अगाडी नजिकै उभिरहेको साथिलाइ कुरा गर्दा तिमी वा तपाइ भन्छु  दोस्रो पुरुष भनेको  अगाडिको साथीलाइ जो सँग  कुरा गरिरको छु उस्लाइ जनाउदछ 

बहुबचन भोसोत्रोसउस्तेदेस (Vosotros, Ustedes)
अब  अगाडी धेरै व्यक्ती छन् जो सँग  कुरा गरिरहेको छु भने उत्त व्यक्तिहरुलाइ जनाउदा मैले स्पेसि भाषामा भोसोत्रोस भन्नुपर्दछ यसको अर्थ तिमीहरु भनेर जनाउदछ  आदर गर्नु पर्दा उस्तेदेस  भन्नुपर्दछ 

.तेस्रो पुरुष

एकबचन यलयइया (Él Ella)
तेस्रो ब्यक्ति भन्नाले   मेरो साथि कुरा गरिरहेका छौ  हामीभन्दा टाढाको व्यक्तिलाइ जनाउदछ  यदि केटा अर्थात स्पेनमा जसलाइ मास्कुलिन पनि भनिन्छजनाउनुपर्दा एल  केटि मात्र  भने एइया भन्निुपर्दछ  जसको अर्थ नेपालीमा  केटा  उनि केटि लाइ बुझाउदछ 

बहुबचन यइयोसयइयोस (Ellos, Ellas)
यदि   मेरो साथी कुरा गरिरहेका छौ  पर अलि बढि मानिसहरु छन भने मैले उनिहरुलाइ जनाउनुपर्दा केटाको ग्रुप  भने यइयोस  केटिको ग्रुप  भने यइयास भन्नुपर्दछ   केटा वा केटि दुबै छन भने यइयोस भन्नुपर्दछ जसको अर्थ नेपालीमा उनीहरु हुन्छ 



तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला



No comments:

Post a Comment