Pages

Sunday, 28 August 2016

त्यहाँ छ वा छन् स्पेनिश भषामा कसरि भन्ने

Hay-आइ-त्यहाँ (एकबचन), त्यहाँ छन् (बहुबचन)

  

आइको पछाडी साधारणतया अनिश्चित आर्टिकल्सहरुको प्रयोग गरिन्छ

Hay un libro encima de la mesa.
आइ उन लिब्रो यन्सीमा दे ला मेसा

त्यहाँ टेबलमाथि एउटा किताब

Hay muchos libros en la biblioteca.
आइ मुचोस लिब्रोस एन ला बिब्लीओतेका

लाइब्रेरिमा धेरै किताबहरु छन्

Hay dos baño en mi casa.
आइ दोस बान्योस एन मी कासा

मेरो घरमा दुइवटा बाथरुम छन्

Hay cuatro océanos en el Mundo.
आइ कुआत्रो ओसेआनोस उन एल मुन्दो

संसारमा चार समुन्द्रहरु छन्


¿Hay un hotel en el centro?
¿आय उन ओतेल एन एल सेन्त्रौ ?

त्यहाँ बीचमा एउटा होटेल ?
Sí, Sí, hay.
सी, सी, आइ

हो, हो,




तपाइलाइ यो पनि मन पर्न सक्छ









तपाइलाइ स्पेनिश भाषा कस्तो लाग्यो केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला


No comments:

Post a Comment