यदि तपाईलाइ कुनै बस्तु मन पर्छ भने कसरी स्पेनिश भाषामा भन्ने, आज हामी योे बारेमा पढौँ, र एउटा स्पेनिशमा धेरै प्रख्यात गित पनि छ त्यो पनि अन्त्यमा हेरौ, तपाइलाइ त्यो गित मन पर्न सक्छ ।
गुस्ता को अर्थ मन पराउनु हुन्छ ।
Me
gusta.
मे गुस्ता
|
मलाइ मन पर्छ ।
|
No
me gusta.
नो मे गुस्ता
|
मलाइ मन पर्दैन
|
Me
gustan las fresas.
मे गुस्तान लास फ्रेसास
|
मलाइ स्ट्रबेरिजहरु मन पर्छ ।
|
Me
gusta fruta.
मे गुस्ता फ्रुता
|
मलाइ फलफुल मन पर्छ
|
Me
gusta ir de compras.
मे गुस्ता इर दे कोम्प्रास
|
मलाइ सपिङ्ग जान मन पर्छ ।
|
No
me gusta el queso.
नो मे गुस्ता एल केसो ।
|
मलाई चीज मन पर्दैन ।
|
Me
parece muy barato.
मे पारेसे मुइ बाराता ।
|
मेरो बिचारमा त्यो धेरै सस्तो छ ।
|
- तिम्रो नाम के हो ? स्पेनिश भाषामा
- स्पेनेश रेगुलर भर्ब र यसको अर्थ नेपालीमा
- धेरै प्रयोग हुने स्पेनिश शव्दहरु र त्यसको अर्थ
-तपाइलाई स्पेनिश भाषा कस्तो लाग्यो, कृपया राम्रो लाग्यो भने फेसबुकमा लाइक गरेरमलाइ अझ बढि पोस्ट लख्न सहयोग गर्नुहोस् ।
No comments:
Post a Comment