¿स्पेनिश भाषामा प्रश्न कसरि सोध्ने
?
¿कोमो आसेर उना प्रेगुन्ता एन स्पान्योल
?
¿Bikesh habla Nepali?
¿बिकेश आब्ला नेपाली ?
¿बिकेश नेपाली बोल्छ
?
¿Habla Bikesh Nepali?
¿आब्ला बिकेश नेपाली
?
¿बिकेश नेपाली बोल्छ
?
स्पेनिश भाषामा प्रश्न गर्दा अगाडी उल्टो प्रश्नवाचक चिन्ह राखिन्छ भने पछाडी नियमित प्रश्नवाचक चिन्ह राखिन्छ ।

No comments:
Post a Comment