Pages

Tuesday, 7 June 2016

यो, त्यो वा परको स्पेनिश भाषामा


 आज हामी स्पेनिश भाषा मा यो, त्यो वा परको कसरी भनिन्छ भन्ने बारेमा छलफल गर्छौ कुनैपनि बस्तु नजिक अर्थात मेरो साथि बसिरहेको छौ मानौ एउटा स्याउ मेरो नजिक भने स्याउलाइ यो भन्छु पर साथिनिर भने त्यो भन्छु अझ पर दुबैजनाबाट टढा भने पर वा त्यो पर भन्दछु स्पेनिश भाषामा पनि यहि नियम लागु हुन्छ हेरौ तलको उदाहरणबाट अझ प्रष्ट बुझ्न सकिन्छ


  1. यहाँ बोलिरहेको छु स्याउ नजिक हुदाँ,

esta manzana .
एस्ता मन्साना
यो स्याउँ
estas manzanas.
एस्तास् मन्सानास
यी स्याउँहरु
 
  • माथि मन्साना फेमेनिन नाम अर्थात नेपालीमा भन्नुपर्दा स्याउँलाइ स्पेनिश भाषामा स्त्रीजातिमा लिइन्छ त्यसैले एस्ता भएको हो यदि मास्कुलिन नाम भएको भए एस्ते हुन्थ्यो




स्याउँ मबाट अलि टाढा हुदाँ,
esa manzana.
एसा मन्साना
त्यो स्याउँ
esas manzanas.
एसास मन्सानास
ती स्याउँहरु


3. स्याउँ मबाट धेरै टाढा हुदा,
aquella manzana
आकेइया मन्साना
त्यो परको स्याउँ
aquellas manzanas
आकेइयास मन्सानास
त्यो परको स्याउहरु


  • नियमित प्रयोग हुने केहि शब्दहरु,


Todo esto es muy interesante.
तोदो एस्तो एस मुइ इन्तेरेसान्ते ।
यी सबै धेरै चाखलाग्दा छन् ।

¿Qué es eso?
¿के एस एसो ?

के हो त्यो ?

No comments:

Post a Comment