केहि धेरैजसो प्रयोग हुने स्पेनिश शब्द र त्यसको अर्थ
la familia
ला फामीलीया
|
परिवार
|
el hermano
यल एर्मानो
|
दाजु
|
la hermana
ला एर्माना
|
दिदि
|
el abuelo
एल आबुएलो
|
हजुरबुबा
|
la abuela
ला आबुएला
|
हजुरआमा
|
las gafas
लास गाफास्
|
चस्माहरु
|
la barba
ला बार्बा
|
दाह्रि
|
los ojos
लोस ओखोस
|
आखाँहरु
|
स्पेनिश भाषामा जुनसुकै बस्तुको पनि बर्ग छुट्याइएको हुन्छ त्यसैले प्रायजसो यदि शब्दको पछाडी 'a' आ आएको छ भने त्यसले स्त्रीजातिलाइ जनाउछ र ओ
'o' आएको छ भने त्यसले पुरुस जातिलाइ जनाउँछ । त्यसैले माथि हजुरआमाको पछाडी 'a' आ र हजुरबुबाको पछाडी 'o' ओ लगाइएको छ ।
तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला
No comments:
Post a Comment