तल दुइ ब्यक्तिहरुबीचको छोटो कुराकानीलाइ प्रस्तुत गरिएको छ । रिना कार्की नेपालबाट स्पेनमा जादा उनको त्यहाँ एकजना स्पेनिश सँग कुराकानी हुन्छ, उनीहरुको कुराकानीबाट पनि केहि स्पेनिश सिक्न सकिन्छ ।
|
Buenos
días ¿Cómo se llama usted?
बुएनोस् दियास ¿कोमो से यामा उस्तेद
सुभप्रभात, हजुरको नाम के हो?
|
Me
llamo Rina.
मे यामो
रिना
मेरो नाम
रिना हो
।
|
|
¿Cómo
se apellida?
¿कोमो से अपेईदा?
हजुरको थर के हो?
|
Me
apellido Karki.
मे
अपेईदो कार्की
मेरो थर कार्की हो ।
|
|
¿De
dónde es?
¿दे
दोन्दे एरेस्
?
हजुर कहाँबाट
हो?
|
Soy
de Nepal.
सोई दे
नेपाल
म नेपालबाट
हो ।
|
|
¿Habla
usted inglés?
¿आब्ला उस्तेद इन्गंलेस?
हजुर अंग्रेजी बोल्नुहुन्छ?
|
No,
sólo hablo nepalí y español.
नो, सोलो
आब्लो नेपाली
इ एस्पान्योल
।
हैन, म
नेपाली र
स्पेनिश मात्र
बोल्छु ।
|
|
¿Y usted
qué hace? ¿A qué se dedica?
-¿इ उस्तेद के आसे?
¿आ के से देदिका?
-के गर्नुहुन्छ,
दैनिक जिवन कसरि निर्वाह गर्नुहुन्छ ?
|
Soy
cantante
सोइ कान्तान्ते
म गाइका
हो ।
|
|
Muchas
gracias y bienvenida a España.
मुचास ग्रासियास
इ बिएनभेनिदा
आ इस्पान्या
धेरै धेरै
धन्यवाद र
तपाइलाइ स्पेनमा
स्वागत छ
।
|
Gracias
ग्रासियास्
धन्यवाद ।
|
तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला !
No comments:
Post a Comment