Pages

Sunday, 4 September 2016

Nadar - नादार- पोडि खेल्नु

हामीले स्पेनिश भेर्बोहरु उहिले नै पढिसकेउ, आज हामी भर्बबाट शब्द बनाउ,



Nadar - नादार-  पोडि खेल्नु
El gusta nadar.
एल गुस्ता नादार

उसलाइ पौडि खेल्न मन पर्छ
El nada bastante bien.
एल नादा बास्तान्ते बिएन 

पौडी राम्रैसँग खेल्छ

Nosotros nadamos bien también.
नोसोत्रोस नादामोस बियन ताम्बिएन

हामी पौडि राम्रै खेल्छौ








तपाइलाइ यो पनि मन पर्न सक्छ,





तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला

No comments:

Post a Comment