आज हामी स्पेनिश भाषामा प्रश्न कसरी गर्ने भन्ने बारेमा पढौ ।
स्पेनिश भाषामा प्रश्न गर्दा प्रश्नवाचक चिन्हलाइ दुइठाउमा राखिन्छ, एउटा प्रश्न शुरु हुनुभन्दा अगाडि र अर्को प्रश्न को पछाडी ।
तल उदाहरुण हेरौ ।
|
¿Hay un teatro?
¿आइ उन तेआत्रो ?
|
त्यहा एउटा नाटकघर छ?
|
|
Sí, hay un
teatro.
सि, आइ उन तेआत्रो
वा
No, no hai un teatro.
नो, नो आइ उन तेआत्रो ।
|
हो, त्यहाँ एउटा नाटकघर छ ।
वा
हैन, त्यहाँ नाटकघर छैन ।
|
|
¿Hay un
discoteca?
¿आइ उन दिस्कोतेका?
|
त्यहाँ एउटा डिस्को क्लव छ?
|
|
Sí,hay un
discoteca.
सि, आइ उन दिस्कोतेका ।
|
हो, त्यहा एउटा डिस्को क्लव छ ।
|
|
|
|
|
¿Qué más hay en tu ciudad?
के मास आइ एन तु सिउदाद?
|
के छ तिम्रो सहरमा अरु?
|
|
¿Hay teatro y la
playa en mi ciudad.
आइ तेआत्रो इ ला प्लाया एन मि सिउदाद ।
|
मेरो सहरमा नाटकघर र समुन्द्रको तटह छ ।
|
माथिको शब्दको अर्थहरु
|
Discoteca -दिस्कोतेका
|
- डिस्को क्लव
|
|
Teatro-तेआत्रो
|
-नाटक घर
|
|
Hay-आइ
|
- त्यहाँ छ वा छन्
|
|
Ciudad-सिउदाद
|
- शहर
|
|
Qué-के
|
- के
|
|
Playa-प्लाया
|
- समुन्द्रको तटह
|
तपाइलाइ यो पनि मन पर्न सक्छ,
- तिम्रो नाम के हो ? स्पेनिश भाषामा
- स्पेनेश रेगुलर भर्ब र यसको अर्थ नेपालीमा
- धेरै प्रयोग हुने स्पेनिश शव्दहरु र त्यसको अर्थ
- तिमी कति बर्षको भयौ ? स्पेनिश भाषामा
तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला
No comments:
Post a Comment