आज हामी स्पेनिश भाषामा मौसमको बारेमा पढ्नेछौ,
Qué tiempo hace?
के तिएम्पो आसे?
मौसम कस्तो छ?
Hace buen tiempo.
आसे बुएन तिएम्पो ।
|
मौसम राम्रो छ ।
|
Hace mal tiempo.
आसे माल तिएम्पो ।
|
मौसम राम्रो
छैन ।
|
Hace frío.
आसे फ्रीओ ।
|
चिसो छ
।
|
Hace calor.
आसे कालोर ।
|
गर्मी छ
।
|
Hace sol.
आसे सोल ।
|
घाम लागेको
छ ।
|
Hace viento.
आसे भिएन्तो ।
|
हावा चलिराखेको
छ ।
|
Llueve.
युएभे ।
|
पानी परिराखेको
छ ।
|
Nieva.
निएभा ।
|
हिउँ परिराखेको
छ ।
|
Está nublado.
एस्ता नुब्लादो ।
|
बादल लागेको
छ ।
|
४० प्रतिशत यो साइट पढ्नेहरुले तल कमेन्ट गर्दै आएका छन्
No comments:
Post a Comment