Pages

Monday, 23 May 2016

के छ ? कस्तो छ तपाइलाई ? -स्पेनिश भाषामा

1   ¿Qué tal? ¿Cómo estás?
¿के ताल ? ¿कोमो एस्तास् ?
के छ ? ¿कस्तो छ तपाइलाई ?

यहाँ जवाफहरु दिइएको छ ।

Muy bien, gracias
मुइ बिएन, ग्रासियास्
यकदम ठिक छ, धन्यवाद
Bastante bien
बास्तान्ते बियन
ठिक, ठिकै  छु
Bien
बियन
ठिकै छु
Regular
रेगुलार
ठिक छ, पहिले जस्तै
No muy bien
नो मुइ बियन
धेरै राम्रो छैन
Bastante mal
बास्तान्ते  माल
अवस्था नराम्रै
Mal
माल
अवस्था खराब छ
Muy mal
मुइ फाताल
अवस्था धेरै नराम्रो छ
Fatal
फाताल
एकदम नराम्रो छ

Bien           - राम्रो
Gracias      - धन्यवाद
Regular     - उस्तै, नियमित
Bastante    -   ठिकै
Mal        -   नराम्रो
Muy          -   धेरै
Fatal          - धेरै नराम्रो


माथि धेरै प्रयोग हुने बाक्यहरु पहेलो कलर गरिएको छ ।

No comments:

Post a Comment