Pages

Tuesday, 13 October 2015

स्पेनिश प्रीपोजिसनहरु


    प्रीपोजिसन भनेको समय, दिशा तथा अवस्था जनाउन प्रयोग हुने शब्दहरु हुन् नेपालीमा लागि, निम्ती, तर्फ आदि प्रीपोजिसन हुन्
तलको टेबलमा स्पेनिश प्रीपोजिसनहरु त्यसको अर्थ नेपालीमा दिइएको
a
तिर, तर्फ, मा, लाई, सम्म
ante
आन्ते
अगाडी
bajo
बाखो
तल, मुनि
con
कोन
सित, सँग, साथ, सहित भएको
contra
कोन्त्रा
बिपरीत, बिपक्ष वा बिरोधमा, सामुन्ने
de
दे
बाट, को, ले, मा(बिषय)
desde
देस्दे
शुरुको बाट
durante
दुरान्ते
(समय)भित्र बीचमा
en
एन
मा,माथी,लाइ
entre
एन्त्रे
(दुइजना ठाउ आदिको) बिचमा
excepto
एक्सेप्तो
बाहेक, अतिरिक्त, बीना
hacia
आथिआ
तिर, तर्फ, पट्टी
hasta
आस्ता
सम्म
para
पारा
लागि, लाइ, निम्ती, तिर, तर्फ
por
पोर
लागि, लाइ, निम्ती,बाट, ले, वरिपरि
salvo
साल्भो
बाहेक, अतिरिक्त, बिना
segun
सेगुन
अनुसार, बमोजिम, अनुरुप
sin
सिन
बाहेक, बिना, अतिरिक्त
sobre
सोब्रे
(बिषय)माथि, मा
tras
त्रास
तिर, पछाडी



तपाइको केहि जिज्ञासा भएमा तल कमेन्ट गर्नुहोला


No comments:

Post a Comment